आइडिया स्टुडियो नेपाल सिजन– ८ अन्तर्गत सातदिने व्यावसायिक बुट क्याम्प सम्पन्न भएको छ । काठमाडौं मोडेल कलेज, बागबजारमा २० देखि २६ वैशाखसम्म चलेको यो तालिममा सिजन– ८ का उत्कृष्ट ४५ जना सहभागी थिए । बुट क्याम्प आइडिया स्टुडियोको ल्याब आधारित तालिम मोडलअनुसार ७० घण्टाको सिकाइमा आधारित थियो । यो बुट क्याम्पको उद्देश्य सहभागी नवप्रवर्तक र […]